यौनक्रियाका क्रममा अधिकांश युवा कण्डम प्रयोग गर्न मान्दैनन् । कण्डमको प्रयोग नगर्नु कयौ रोगलाई निम्ता दिनु हो । तर बयस्कहरुमा भने कण्डम प्रयोग गर्ने जागरुकता हुन्छ । तर हामी यहाँ कण्डमको प्रयोग गर्ने मानिसको जागरुकता होइन केही अरु नै कुरा गरिरहेका छौ ।
हालै गरिएको एक अध्ययनका अनुसार कण्डमको प्रयोगले गर्भधारण रोक्ने वा यौन रोगबाट बचाउछ नै साथसाथै यौनक्रियाका क्रममा उत्तेजना घटाउने र बढाउने पनि गर्दछ।
अध्ययनको निष्कर्षका अनुसार सानो साइजको तुलनामा ठुलो साइजको कण्डमको प्रयोगले सेक्सको मजा बढाउने गर्दछ। अध्ययनको आधारमा बेलायतको एक कण्डम कम्पनीले एक्स्ट्रा लार्ज साइजको कण्डम बनाउनसमेत सुरु गरेको छ। जसबाट यसको विक्री जोडदार तिब्र भएको छ। कम्पनीका अनुसार एक्स्ट्रा लार्ज साइजको कण्डमको मागमा जबरजस्त तिब्रता आएको छ।
ठुलो साइजको कण्डमको प्रयोगबाट पुरुषमा समागमका दौरान सहज त हुने नै छ यसका साथै सेक्सका क्रममा आनन्द पनि बढी प्राप्त हुनेछ।
कम्पनीका अनुसार सामान्य कण्डमभन्दा १० मिमी लामो वा २ मिमी बढी घेरा भएको कण्डमको माग बढेको छ। यसबाट स्पष्ट हुन्छ कि पुरुषले एक्स्ट्र लार्ज साइजको कण्डम मन पराएका छन्। एजेन्सी

0 comments:
Speak up your mind
Tell us what you're thinking... !