फाल्गुन १
दक्षिण कोरियामा सडक दुर्घटनामा परि एक नेपालीको मृत्युर भएको छ । गत शुक्रवार कोरियाको उजङ्बु नजिकै एक निजी कारले ठक्कर दिंदा टाउकोमा गम्भिर चोट लागी घाईते भएका यज्ञमुर्ती पाण्डेको आज बिहान ३ बजे मृत्युर भएको रुपन्देही संपर्क समिति कोरियाका अध्यक्ष रमेश बस्यालले बताएका छ्न् ।
रुपन्देही देबदह स्थाई घर भएका पाण्डे गत फेब्रुवरी ८ तारिख शुक्रवार साढे ८ बजे कम्पनीको काम सकेर बाहिर सडकमा हिड्दै गर्दा एक एक निजी कारले ठक्कर दिदा पाण्डे गम्भीर घाईते भएका हुन् । दुर्घटना हुने बित्तिकै उनी संगै हिंडेका बुद्द गुरुङले नजिकैको हस्पतालमा पुर्र्याकएको र उक्त अस्पतालले सङ्मु क्याथोलिक अस्पतालमा रिफर गरीपछी अहिले सोही अस्पतालको संघन उपचार कक्षमा उपचार हंदा हुंदै उनको मृत्युं भएको हो।
दुई बर्ष अघि ईपिएस परीक्षा पास गरेर कोरिया आएका उनको एक छोरी रहेको बताईको छ ।
Home »
international
» सडक दुर्घटनामा परि कोरियामा एक नेपालीको मृत्यु
सडक दुर्घटनामा परि कोरियामा एक नेपालीको मृत्यु
Labels:
international

0 comments:
Speak up your mind
Tell us what you're thinking... !