२५ वैशाख, काठमाण्डौं । आइसीसी वल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जितेर नेपाल फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ । डिभिजन थ्रीको उपाधि उचाल्दै डिभिजन टुमा उक्लिएको नेपाली क्रिकेट टोलीलाई बर्मुडावाट बुधवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए लगत्तै नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरू, समर्थक तथा सुभेच्छुकहरुले भव्य स्वागत गरेका थिए ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !