निता ढुंगाना
कम समयमा चलचित्र क्षेत्रमा स्थापित हुने नायिका हुन् नीता ढुंगाना। चलचित्र क्षेत्रमा प्रवेश गरेको केही समयमै उनले केही चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा अभिनय गरिन्। उनको चंचलतापूर्ण अभिनय र हाउभाउले गर्दा उनलाई चाहनेहरूको संख्या दिनानूदिन बढ्दो छ। प्रेम र रोमान्सबाट टाढै बस्न मनपराउने नीता केही वर्ष करियर टिकाउन ध्यान दिएपछि मात्र विवाहका बारेमा सोच्ने बताउँछिन्।
Labels:
models


0 comments:
Speak up your mind
Tell us what you're thinking... !