Headlines News :
Home » » निशा अधिकारी

निशा अधिकारी


नायिका तथा मोडल निशा अधिकारी सुन्दर नायिकाहरूको सूचीमा अग्रपंक्तिमा छिन्। मिस इन्टरनेसनलको उपाधि पाएपछि मोडलिङ गर्न थालेकी अधिकारी धेरैपछि चलचित्रको पर्दामा देखापरिन्, लगत्तै चलचित्र विधाको अध्ययनका लागि  केही समय अमेरिका गइन्। नेपाल फर्किएपछि उनी चलचित्रमा व्यस्त छिन्। उनको प्रेमकासम्बन्धका बारेमा गाइँगुइँ सुनिए पनि उनले भने आफ्नो प्रेमी नभएको बताउँदै आएकी छिन्। विवाहका लागि भने मानसिक रुपमा तयार हुनु पर्ने र  त्यसका लागि बेला भै नसकेको उनको धारणा छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com