Headlines News :
Home » » जापानले १५ अर्ब येन सहयोग दिने

जापानले १५ अर्ब येन सहयोग दिने

काठमाडौं , फाल्गुन १
जापानले तनहुँ जलविद्युत् आयोजनाका लागि झन्डै १५ अर्ब जापानी येनको सहयोग उपलब्ध गराउने जानकारी गराएको छ । टोकियोस्थित नेपाली दूतावासका पदाधिकारीसूग भएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को छलफल क्रममा आगामी मार्चमा यो सहयोगसम्बन्धी हस्ताक्षर हुन लागेको परराष्ट्र स्रोतले जनाएको छ । यो सहयोग जापानले नेपाललाई दिन लागेको सबैभन्दा ठूलो सहुलियत ऋणका रूपमा परिचालित हुनेछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com