Headlines News :
Home » » सुनको भाउ घट्यो

सुनको भाउ घट्यो


काठमाडौ, फागुन ३
सुनचाँदीको भाउ बुधबारको तुलनामा बिहीबार घटेको छ ।

सुनको भाउ १ सय रुपैयाँले घटेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएको छ ।

बुधबार तोलामा सुन ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तोलामा ५ रुपैयाँले घटेर चाँदी बिहीबार ११ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com