बलिउडका चर्चित नायक साहरुख खान र नायिका कैट्रीना कैफ बिचको सम्बन्ध अहिले चर्चामा छ । चलचित्र ‘जब तक हे जान’ मा जोडीको रुपमा पर्दामा देखिएपछि यि दुईको माग पनि बढेको हो । सलमान खानकी पुर्व प्रेमिका कैट्रीना यो बर्षको भ्यालेन्टाइन साहरुखसँग मनाउने तयारीमा छिन् । साहरुख रकैट्रीनाले ‘जब तक हे जान’ मा लिप्स किस गरेपछि सलमान आगो बनेका थिए ।
साहरुख र कैट्रीना भ्यालेन्टाइन मनाउन ओमानको राजधानी मस्कट पुगेका छन् । तर साहरुख र कैट्रीनाले सुटुक्क भ्यालेन्टाइन मनाउन लागेका भने होइनन् । मस्कटमा आयोजना हुने भ्यालेन्टाइन बिशेष सांकृतिक कार्यक्रममा साहरुख र कैट्रीनाले आफ्नो बेजोड प्रस्तुती दिन लागेका हुन् । यो कार्यक्रममा २५ हजार दर्शक सहभागी हुने बताइएको छ ।
‘जब तक हे जान’ बाट अन्तरराष्ट्रिय रुपमै चर्चा बटुलेपछि साहरुख र कटि्रनाको जोडीलाई दर्शकलेसँगै देख्न चाहेका हुन् । साहरुखलाई फ्रेबुअरी १५ मा ओमान सरकारले बिशेष सम्मान पनि गर्दैछ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !