Headlines News :
Home » » प्रहरी नै चोर भएपछि...

प्रहरी नै चोर भएपछि...


दोलखा, फागुन ७ – चोरीमा संलग्न रहेको आरोपमा दोलखामा एक प्रहरी जवान पक्राउ परेका छन् । हेटौडा घर भई जिल्ला प्रहरी कार्यालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय चरिकोटको सुरक्षामा खटिएका प्रहरी जवान खेमराज प्रजालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको घरबाट लत्ताकपडा, भाँडाकुँडा लगायत चोरीका सामान फेला पारिएको प्रहरीको भनाई छ । दोलखा सदरमुकाम चरिकोटमा २ महिनाको अवधिमा ४० वटा पसलमा चोरी भएको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com