Headlines News :
Home » » पूर्व युवराज पारसको पेटमा रत्तश्राव

पूर्व युवराज पारसको पेटमा रत्तश्राव


काठमाडौं, फागुन १२ - हृदयघातका कारण थाइल्याण्डको राजधानी बैंकको अस्पतालमा भर्ना भएका पूर्व युवराज पारसको स्वास्थ्य अवस्था अझै जटिल भएको छ ।

उहाँले उपचार गराई रहेको समिततभेज अस्पतालका अनुसार पारसको पेटमा रक्तश्राव भएको छ ।

उहाँको इण्डोस्कोपी गरिएको र आवश्यक उपचार पनि भइरहेको अस्पतालले शनिवार बेलुकी निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नाजुक अवस्थामा रहेका उहाँलाई गत मंगलवारदेखि नै भेन्टिलेटरमा राखिएको पनि अस्पतालले जनाएको  छ । -रासस
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com