Headlines News :
Home » » पारसको स्वास्थ्यमा सामान्य सुधार

पारसको स्वास्थ्यमा सामान्य सुधार

काठमाडौँ फागुन १३ 

ह्दयघात भएपछि थाइल्याण्डको राजधानी बैंककमा उपचार गराईरहेका पुर्व युवराज पारस शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ । पारसको पेटबाट रगत बग्ने क्रम रोकिएको उपचारमा संलग्न समितिवेज अस्पतालका चिकित्सकले बताएका छन् ।

यद्यपी उनको अवस्था भने खतरामुक्त नरहेको चिकित्सकद्वारा अघि साँझ जारी विज्ञप्तीमा उल्लेख छ । गत मंगलबार राति ह्दयघात भएपछि अस्पताल भर्ना गरिएका पारसको स्थिर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com