Headlines News :
Home » » क्यान इन्फोटेकमा सवा ४ लाख अवलोकनकर्ता

क्यान इन्फोटेकमा सवा ४ लाख अवलोकनकर्ता

काठमाडौ, फाल्गुन १
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गरेको क्यान इन्फोटेक मेलाको १९ औं संस्करण सोमबार सकिएको छ । इन्फोटेक अवधिभर ४ लाख ३१ हजार ३ सय ५० जनाले अवलोकन गरेको क्यानले जनाएको छ । मिदास क्यान इन्फोटेक नाम दिइएको मेलामा २ सय २० प्रदर्शनीकक्ष थिए । प्रदर्शनीमा हार्डवेयर, पावर सोलुसन, मोबाइल एक्सेसरिज, टेलिकम्युनिकेसन्स, इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी), सफ्टवेयर लगायतको प्रदर्शनी थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com