Headlines News :
Home » » चुम्बन गरेरै गिनिज बुकमा नाम दर्ता

चुम्बन गरेरै गिनिज बुकमा नाम दर्ता

थाइल्यान्डको पतायामा सम्पन्न म्याराथन चुम्बन प्रतियोगितामा थाइल्यान्डका इकाचाई तथा लक्सना तिरानात्रा दम्पतीले ४६ घन्टा २४ मिनेट लगातार चुम्बन गरेर आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डसमा दर्ता गराए। यसअघि जर्मन दम्पती निकोला माटोभिक र क्रिष्टिना रेनहर्टले ३२ घन्टा ७ मिनेट १४ सेकेन्डसम्म लगातार चुम्बन गरेर सन् २००९ मा गिनिज बुकमा आफ्नो नाम दर्ता गरेका थिए।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com