फाल्गुन २
आज फेब्रुअरी १३, दोस्रो विश्व रेडियो दिवस, नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजान गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक संगठन युनेस्कोको ३६ औं साधारण सभाको घोषणा अनुसार आज संसारभरका गैरसरकारी संस्था, पत्रकार, विश्वविद्यालयहरु र सरकारहरुले दोस्रो विश्व रेडियो दिवस मनाउँदै छन् । आजभन्दा ६७ वर्ष अघि फेबु्रअरी १३ तारिखका दिन संयुक्त राष्ट्रसंघ रेडियो प्रसारण शुरु भएको दिनको सम्झनामा रेडियो दिवस मनाउन थालिएको हो ।
विश्वका सवैभन्दा धेरै मानिसको पहूँचमा पुग्न सफल सरल र भरपर्दो प्रसारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतिलाई सम्मान गर्दै नेपालमा पनि गएको बर्षबाट रेडियो दिवस मनाउन थालिएको हो ।
आज फेब्रुअरी १३, दोस्रो विश्व रेडियो दिवस, नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजान गरी मनाइँदैछ ।संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक संगठन युनेस्कोको ३६ औं साधारण सभाको घोषणा अनुसार आज संसारभरका गैरसरकारी संस्था, पत्रकार, विश्वविद्यालयहरु र सरकारहरुले दोस्रो विश्व रेडियो दिवस मनाउँदै छन् । आजभन्दा ६७ वर्ष अघि फेबु्रअरी १३ तारिखका दिन संयुक्त राष्ट्रसंघ रेडियो प्रसारण शुरु भएको दिनको सम्झनामा रेडियो दिवस मनाउन थालिएको हो ।
विश्वका सवैभन्दा धेरै मानिसको पहूँचमा पुग्न सफल सरल र भरपर्दो प्रसारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतिलाई सम्मान गर्दै नेपालमा पनि गएको बर्षबाट रेडियो दिवस मनाउन थालिएको हो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !