विनिता बराल
मोडल भएर सामान्य चर्चा कमाएकी विनिता बरालले एउटै चलचित्र 'चपली हाइट'बाट सोचेभन्दा बढी ख्याति कमाइन्। त्यसपछि धेरैले विनितालाई 'सेक्सी नायिका' पनि भनिन्। भर्खरै करियर सुरु भएकाले विवाहका लागि उनी हतारिएकी छैनन्। अझ अर्को एउटा सफल चलचित्र दिएपछि मात्र विवाह गर्ने उनको सोच छ।
Labels:
models


0 comments:
Speak up your mind
Tell us what you're thinking... !