काठमाडौं, फागुन १६ - नुवाकोट जिल्लाको सदरमुकाम बिदुरमा रहेको जिल्ला निर्वाचन कार्यालयमा आगलागि भएको छ । बुधवार बेलुकी लागेको आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन दमकल सहित स्थानीय बासिन्दा र प्रहरी जुटेका छन् । आगलागिको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !