रौतहट, फागुन ८ - रौतहटमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
रौतहटको राजपुरबाट गरुडातिर उखु लिएर गइरहेको ना ३ त १८९ नम्बरको ट्रयाक्टर विरेन्द्र राजमार्ग अन्तर्गतको भेडियाही चोकमा दुर्घटना हुँदा ट्रयाक्टरमै रहेका १४ बर्षका शेख इसादको ज्यान गएको हो ।
चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !