Headlines News :
Home » » कोरियामा ३५०० जोडीले एकैसाथ सामुहिक विवाह गरे

कोरियामा ३५०० जोडीले एकैसाथ सामुहिक विवाह गरे

फाल्गुन ६
दक्षिण कोरियामा एकैपटक ठुलो संख्यामा सामूहिक बिबाह समारोहको आयोजना गरिएको कुरा त्यहाँका अधिकारीहरूले जनाएका छन् ।



यस क्रममा ३५०० जोडीले एक अर्कालाइ जिबनसाथी बनाउन सामूहिक विवाह बन्धनमा बाँधिएका थिए ।
दक्षिण कोरियाका संस्थापक नेता सुन म्युङ मुनको गत बर्ष निधन भएपछि एक बर्षको लागि विवाह बन्धनलाई पछि सारेका उनीहरूले अहिले बिबाह गरेका हुन् । यी ३५ सय जोडीले दक्षिण कोरियामा रहेको एक चर्चमा सामूहिक विवाह गरेका हुन् ।


यस सामूहिक विवाहमा कोरियासहित बिश्वका अरु देशका जोडीहरू पनि सहभागि भएको कुरा त्यहाँका सञ्चार माध्ययमहरूले जनाएका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com