भक्तपुर, फागुन १०
भक्तपुरको सूर्यविनायकबाट तीनजना वालक एकैसाथ बेपत्ता भएका छन् ।
रामेछाप घर भई हाल सूर्यविनायक पल्पसा मार्गमा डेरा गरी बस्ने १२ वर्षिय कृष्ण दोड., सिपाडोल गाविसका १२ वर्षकै सुवास वाइबा र ९ वर्षिय सरोज ब्लोन गएको आइतवारदेखि आफ्नै कोठाबाट हराएका हुन् ।
आफन्त र साथीहरुकोमा खोजी गर्दा पनि नभेटिएपछि खोजी गरिदिन महानगरीय प्रहरी परिसर भक्तपुरमा निवदेन दिएको कृष्णका बुबा कर्म लामाले बताउनुभयो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !