Headlines News :
Home » » दुर्घटनामा दुईजनाको ज्यान गयो

दुर्घटनामा दुईजनाको ज्यान गयो

 महोत्तरी, बैशाख १६ – महोत्तरीमा आइतबार राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ ।
गुडिरहेको ट्याक्टरबाट खस्दा पिप्रा ९ का ३५ वर्षीय श्यामजस कापरको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै महोत्तरीको हलखोरी ५ मा ट्याक्टर पल्टिंदा एक बालकको ज्यान गएको छ । स्थानीय शंकर यादबका ९ वर्षीय छोरा राम यादवको ज्यान गएको  प्रहरीले जनाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com