Headlines News :
Home » » आगलागीबाट १४ ओटा पसल जले

आगलागीबाट १४ ओटा पसल जले

नेपालगञ्ज, बैशाख १६ – बाँके नेपालगञ्जको धम्बोझी चौकमा भएको आगलागीले १४ वटा पसल जलेका छन्।

इलेक्ट्रोनिक्स पसलबाट विद्युत सर्ट भएर लागेको आगोले १४ वटा पसल पूर्णरुपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगो दमकल, प्रहरी र स्थानीय बासिन्दाको पहलमा सोमबार विहान मात्र नियन्त्रणमा आएको छ । क्षतिको विवरण संकलन भैरहेको प्रहरीको भनाई छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com