Headlines News :
Home » » जर्मनीमा भयो दाह्री भिडन्त (फोटो फिचरसहित)

जर्मनीमा भयो दाह्री भिडन्त (फोटो फिचरसहित)

वर्षेनी हुने अन्तराष्ट्रिय दाह्री च्याम्पियनसीप यो पाला पनि जर्मनीमा आयोजना गरियो । प्रतियोगितामा १ सय जना दाह्रीवालले एक से एक सुन्दर तथा कलात्मक दाह्री जुँगा प्रस्तुत गरे । १८ क्याटेगोरी राखिएकोमा केवल ७ दाह्रीवाल मात्र उत्कृष्ट क्याटेगोरीमा आउन सके । हेरौँ यी उत्कृष्ट दाह्रीका स्वरुप :










Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com