काठमाडौं, १८ बैशाख - अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०१४ को नतिजा सार्वजनिक भएको छ । नतिजा https://www.dvlottery.state.gov मा उपलब्ध हुने काठमाडौंस्थित अमेरिकी दुताबासले जनाएको छ ।
डिभी २०१४ को लागि दर्ता अवधि सन् २०१३ अक्टोबर २ देखि सन् नोभेम्बर ३ सम्म खोलिएको थियो । पहिलो चरण अन्तर्गतको नतिजा प्रकाशित भएको नतिजामा आफ्नो नाम नपरे पनि दोश्रो चरणको नतिजामा पर्न सक्ने हुनाले आफ्नो Conformation Number सुरक्षित राख्न भनेको छ | DV परेकाहरुलाई आवश्यक कागजात नेपाल स्थित अमेरिकाको दुताबासमा पठाउन भनेको छ |


0 comments:
Speak up your mind
Tell us what you're thinking... !