यहाँहरुले VLC Media Player त प्रयोग गर्दै आउनुभएको होला | सायद मलाइ लाग्छ भिडियो हेर्नु पर्यो भने यहाहरुले अरु कुनै पनि Player को प्रयोग गर्नु हुन्न | कुनै पनि भिडियो हेर्नु पर्यो भने भिडियो भएको ठाउँमा गएर Right क्लिक गरेर Open with VLC Media Player भनेर क्लिक गर्नुहुन्छ | तर आज यहाँ त्यहि VLC Media Player को बारेमा रमाइलो Trick सिकाउन गइरहेको छु |
1. सबैभन्दा पहिले VLC Media Player लाई Open गर्नुहोस् !
2. अब किबोर्डमा Ctrl+N थिच्नुहोस् |
3. अब किबोर्डमा Screen:// टाइप गर्नुहोस् र Play बटनमा क्लिक गर्नुहोस् र हेर्नुहोस् |
छैन त रमाइलो ?
अझ रमाइलोको लागि Minimize गर्नुहोस् र फेरी Maximize गर्नुहोस् र फेरी हेर्नुहोस |
कृपया लाइक र कमेन्ट गर्न नभुल्नुहोला !!



0 comments:
Speak up your mind
Tell us what you're thinking... !