Headlines News :
Home » » हैदराबादमा भएको बम बिस्फोटमा नेपालको हात रहेको भारतको दाबी

हैदराबादमा भएको बम बिस्फोटमा नेपालको हात रहेको भारतको दाबी



फागुन १०,

भारतको आन्ध्र प्रदेशको राजधानी हैदराबादस्थित दिलसुख नगर इलाकामा श्रृखलाबद्ध वम विस्फोट भएको    छ । साँझ ७:०१ मिनेटमा बम बिस्फोट भएको हो | बम  टिफिन बक्समा राखिएको जनाइएको छ |

बिस्फोट कसले गरायो भन्ने बारेमा भारत सरकारले यकिन न गरे पनि "आज तक" च्यानलले भने उक्त घटनामा नेपालको हात रहेको जनाएको छ |

घटनामा मृतकको संख्या  १८ पुगेको बताइएपनि अझ बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका  छन् । बस बिस्फोट स्टेशन र चलचित्र भवन बाहिर बिस्फोट भएको थियो । विस्फोटमा ५५ जना भन्दा बढी घाइते भएका छन्, केहिको अवस्था चिन्ताजनक रहेको छ |


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com