Headlines News :
Home » » भारतको हैदराबादमा शृंखलाबद्ध बम बिस्फोट, मृत्यु हुनेको संख्या २२ पुग्यो

भारतको हैदराबादमा शृंखलाबद्ध बम बिस्फोट, मृत्यु हुनेको संख्या २२ पुग्यो



फागुन १०,
भारतको आन्ध्र प्रदेशको राजधानी हैदराबादस्थित दिलसुख नगर इलाकामा श्रृखलाबद्ध वम विस्फोट भएको छ । साँझ ७:०१ मिनेटमा बम बिस्फोट भएको हो | टिफिन बक्समा बम राखिएको जानकारी आएको छ |

मृतकको २२ पुगेको बताइएपनि अझ बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बस स्टेशन र चलचित्र भवन बाहिर बिस्फोट भएको थियो । विस्फोटमा ५५ जना भन्दा बढी घाइते भएका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com