काभ्रे, फाल्गुन ४
काभ्रेको कानपुरमा शुक्रबार बिहान जन्ती बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कानपुरबाट विवाहको जन्ती लिएर भकुन्डेतर्फ जाँदै गरेको बा २ ख ९५०१ मिनिट्रक कानपुर-२ मा दुर्घटना भएको हो । दुर्घटनामा बेहुला पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रमुख गीता उप्रेतीका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतेलाइ उद्दार गरी प्रहरीले धुलिखेल अस्पताल ल्याएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !