सुस्मा कार्की
नायिका सुष्मा कार्की प्रेम र रोमान्सको प्रसंगमा अघि छिन्। सुदर्शन थापापछि उनको अफेयर संगीत समूह अनुप्रस्थका गायक नरेश शाहीसँग चलिरहेको छ। लभअफेयर र ब्रेकअपका प्रसंगहरूमा सदा अगाडि रहेकी सुष्मालाई 'लुट'को एउटै आइटम गीतले चिनायो। सेक्सी छवि बनाएकी सुष्मा तत्काल विवाह गर्ने विचारमा नभए पनि प्रेम र ब्रेकअपका किस्साहरूबाट मिडियामा छाइरहने युवतीमा पर्छिन्।
Labels:
models


0 comments:
Speak up your mind
Tell us what you're thinking... !