Headlines News :
Home » » मर्डर -थ्री

मर्डर -थ्री

निर्देशकः विशेष भट्ट
कलाकारः रणदीप हुड्डा, अदिती राव सारा लोरेन, राजेश श्रींगापुरे, तथा शेखर शुक्ला 
मर्डर तथा मर्डर-२ को सफलतापछि भट्ट दाजुभाइ आज शुक्रबारदेखि नयाँ चलचित्र 'मर्डर-३' लिएर दर्शकमाझ प्रस्तुत हुँदैछन् । 

यसपटक चलचित्रमा इमरान हाशमीको स्थानमा रणदीप हुड्डा नायक छन्। हट-सट फेसन तथा वाइल्ड लाइफ  फोटोग्राफर विक्रम (रणदीप हुड्डा) लाई सबैले मन पराउँछन्। उनी महिला भनेपछि हुरुक्क हुन्छन्। विक्रम केही भावुक स्वभावका पनि छन् तर आफ्नो काममा विशेष ध्यान दिन्छन्। निशा (सारा लोरेन) एउटी वेट्रस हुन् जो आफ्नो खुट्टामा  आफैं उभिने प्रयास गर्दैछन्। एक दिनको उनको भेट विक्रमसंग हुन्छ र देख्ने बित्तिकै उनलाई मन पराउन थाल्छिन्। उनलाई विक्रमको जीवन जिउने शैली, पैसा तथा आरामदायी जिन्दगी मन पर्छ। परिस्थितबस चलचित्रमा अकल्पनीय  घटनाक्रमहरू सिर्जना हुन्छन्। केही पात्रको हत्या हुन्छ। त्यसपछि चलचित्रको कथा थप रहस्यमय बन्दै जान्छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com