Headlines News :
Home » » केटको महँगो तस्वीर

केटको महँगो तस्वीर


हलिउड नायिका केट मोसको एउटा नग्न तस्बिर लन्डनमा लिलाम भएको छ। लिलामीमा उक्त तस्बिर १६ हजार २ सय ५० पाउन्डमा बिक्री  भएको थियो। अल्बर्ट वाट्सनद्वारा 'भोग' पत्रिकाको जर्मन संस्करणका लागि जनवरी १९८३ मा खिचिएको उक्त तस्बिर केटको किशोरावस्थाको  हो। लन्डनको बोनहम केन्द्रका एक  विशेषज्ञका अनुसार केट मोस मानिसहरूका लागि एउटी आदर्श हुनुका साथै फोटोग्राफर पनि नाम  चलेका भएकाले उक्त तस्बिरले यति धेरै मूल्य पाएको हो। आकार तथा सीमित संस्करणका कारण केटको तस्बिर संग्रह गर्न योग्य बनेको  बताइन्छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com