Headlines News :
Home » » चितवनमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका प्रहरी सवार भ्यान दुर्घटना

चितवनमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका प्रहरी सवार भ्यान दुर्घटना

माघ २९

चितवनको भरतपुरमा प्रधानमन्त्री बाबुराम भट्टराईको सुरक्षामा खटिएका प्रहरी सवार भ्यान दुर्घटना हुंदा १५ जना घाईते भएका छन् । नारायणगढस्थित बालकुमारी कलेजबाट भरतपुर विमानस्थल जादै गर्दा प्रधानमन्त्रीको स्कर्टीङमा खटिएको ग १ च ६१ नम्बरको प्रहरी भ्यान भरतपुर उकालोमा सडकमै पल्टिएको थियो । घाईते सबै प्रहरीको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com