Headlines News :
Home » » भारतीय संसद हमलाका दोषी गुरुलाई दिल्लीमा फाँसी

भारतीय संसद हमलाका दोषी गुरुलाई दिल्लीमा फाँसी

माघ २७

भारतले सन २००१ को डिसेम्बर १३ मा भएको संसद हमलाका दोषी अफजल गुरुलाई फाँसी दिएको छ । भारतीय गृह सचिव आर के सिंहका अनुसार अफजललाई दिल्लीको तिहाड जेलमा आज विहान फासी दिइएको हो ।

अदालतवाट दोषी ठहर भईसकेकाले कानुनको अन्तिम प्रक्रिया अन्र्तगत उनलाई फाँसी दिइएको भारतीय अधिकारीहरुले बताएका छन् । अफजलले गत वर्षको जनवरीमा माफीका लागी गरेको अपिल राष्ट्रपतिबाट अस्वीकृत भएको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com