Headlines News :
Home » » सबै कपडा फुकालेर रिहानाले यसरी देखाएपछि...(भिडियोसहित)

सबै कपडा फुकालेर रिहानाले यसरी देखाएपछि...(भिडियोसहित)

गायीका रिहानाको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा रिहानले आफ्ना सबै लुगा फ्याकेर बाथटपमा आफूलाई चोपलेकी छिन् । २४ वर्षीया गायीका रिहानाले पछिल्ला भिडियोमा जस्तै आफ्नो कामुक अवतार यस भिडियोमा पनि देखाएकी छिन् । 


यस भिडियोमा उनले गाएको गीतमा पिडाको भाव झल्किएको छ । बिना मेकअप तथा बिना कुनै ईफेक्टको प्रयोग गरी खिचिएको उक्त भिडियोमा उनले आँसु नै झार्न खोजेकी छिन् । यस भिडियोमा गायक मिक्की एक्कोले पनि बाथटपकै छेउमा बसेर गीत गाएका छन् । यो भिडियो वन टेकमा लिइएको थियो ।
हेरौ केही भिडियो तथा तस्विरहरू....






पुरा भिडियो हेर्न तल क्लिक गर्नुस ......






Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com