Headlines News :
Home » » नेपालको चुनावी सरकार गठनबारे भारतको चासो

नेपालको चुनावी सरकार गठनबारे भारतको चासो

काठमाडौं,फागुन ६
नेपालमा चुनावी सरकार गठनबारे भारतले चासो देखाएको छ । प्रधानन्यायाधीशको नेतृत्वका चुनावी सरकार गठन गर्ने सहमति नजिक दलहरु पुगेकाबेला भारतीय राजदूत जयन्तप्रसादले राष्ट्रपति समक्ष सरकार गठनबारे भैरहेको प्रगतीबारे चासो राख्नुभएको हो । उहाँहरुबीच करिब १ घण्टा छलफल भएको थियो । शीतल निवासमै सरकार निर्माण सम्बन्धी कार्यदलको बैठक चलिरहेकाबेला राजदूत प्रसादसमेत शीतल निवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com