Headlines News :
Home » » सैनिक जवान मृत अवस्थामा अवस्थामा फेला

सैनिक जवान मृत अवस्थामा अवस्थामा फेला

भक्तपुर,फागुन ६
भक्तपुरको नगरकोट गाविस वडा नं. १ मुहानपोखरीमा आज बिहान एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् ।
स्थायी ठेगाना नखुलेका नेपाल सैनिक प्रतिष्ठान खरिपाटी ब्यारेकमा कार्यरत वर्ष २४ का सिपाही दिनेश रानाभाटको शव पोखरीनजिकैको चौरमा फेला परेको हो ।
टाउकामा चोट लागेको अवस्थामा शव भेटिएको छ । उनको मृत्यु के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिषद् भक्तपुरले जनाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com