गाउँघरमा सजिलै प्राप्त गर्न सकिने एउटा फल केरा पनि हो । केरा पौष्टिक तत्व र खनिज पदार्थले भरिपुर्ण फल हो । केरामा भिटामिन सि,भिटामिन ए, पोटासियम र भिटामिन ए-६ समेत पाइन्छ । बच्चा देखी बृद्धसम्म केरा सवैका लागि शक्तिदायक फल मानिन्छ । केरामा म्याग्नेसियमको मात्रा पनि धेरै हुन्छ ।
यस्ता छन् केरा खानुका फाइदाहरु :-
१. केराले दिमागको फाइदा गर्नुका साथै यौन शक्ति समेत बढाउँछ
२. केराले शारिरीक शक्ति बृद्धि गर्दछ
३. केराले उच्च रक्तचापलाई घटाउँछ भने मुत्र सम्वन्धी रोगलाई पनि फाइदा गर्दछ
४. दमका रोगीलाई पनि केरा फाइदाजनक छ
५. अल्सर रोगीलाई केरा उपयोगि मानिन्छ भने तनाव समेत कम हुन्छ
६. गर्भावस्थामा केराले विस्तारै शक्ति दिन्छ त्यसेले यो समयमा दिनमा एउटा केरा खानु राम्रो मानिन्छ ।
७. केरामा हुने भिटामिन सि,ए र पोटासियम, क्याल्सियम छालाको लागि उपयोगी हुन्छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !