Headlines News :
Home » » अक्षयले उछिनने शाहरुख र सलमानलाई

अक्षयले उछिनने शाहरुख र सलमानलाई


मुम्बई, फागुन ६ (एजेन्सी) - अक्षय कुमार गत वर्ष धेरै पैसा कमाउने हिरोको सूचीमा माथिल्लो श्रेणीमा रहे। यो वर्ष पनि उनले आफ्नो श्रेणीलाई कायम राख्नेा सम्भावना बलियो बनेको छ। भर्खरै उनले एउटा दक्षिण भारतीय फिल्मको रिमेकका लागि ५० करोड भारु लिने सहमति गरेका छन् ।



थुपाक्की नामको दक्षिण भारतीय फिल्मको हिन्दी भर्सनका लागि उनले यो रकममा सम्झौता गरेका हुन्। यो सम्झौतालाई मान्ने हो भने उनी अहिले भारतीय कलाकारमा सबैभन्दा धेरै रकम लिनेको शीर्ष सूचीमा पुग्ने निश्चिसत छ। सलमान र शाहरुख खानकै कुरा गर्ने हो भने उनीहरुले अहिलेसम्म ३० देखि ४० करोड रुपियाँसम्म लिने गरेका छन्। योबाहेक उनीहरु आफै फिल्म उत्पादनमा पनि सक्रिय रहँदै आएका छन्।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com