Headlines News :
Home » » पुनम पाणडेद्वारा फेरि अर्को प्रस्ताव

पुनम पाणडेद्वारा फेरि अर्को प्रस्ताव




मुम्बई, फागुन ५ (एजेन्सी) - मोडलिङबाट फिल्मी क्षेत्रमा होमिएकी पुन पाण्डेलाई अरुको ध्यान आफूतिर पार्ने खुवी गज्जवकै छ। सामाजिक सञ्जाल ट्विटरतिर अनेकखाले प्रस्ताव लिएर आउने पुनमले अहिले फिल्म प्रवर्द्धन गर्न त्यस्तै रचनात्मक ट्विट पेश गरेकी छिन्। भ्यालेन्टानको रंगिँदो मौशममा उनले यस्तै ट्विट गरिन्। 
पुनमले आफ्नो विकिनी खोल्ने प्रस्ताव ट्विटरबाट अघि सारेकी छिन्। उनको डेब्यू फिल्म नशाबारे सबैभन्दा राम्रो ट्विट गर्नेसामु उनले अफ्नो विकिनी नै खोल्ने प्रस्ताव सारेकी छिन्। पुनम पाण्डेको ट्विटरमा ३७ लाखभन्दा धेरै फलोअर छन्। 
त्यसो त पुनम पाण्डेको विकिनी तस्बिर धेरैले देखेकै हो। अब यी ३७ लाख फलोअर मध्ये कसले उनलाई विकिनीबिहीन हेर्ला त?
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com