डोटी, फागुन १६ - सुदूरपश्चिमको पहाडी जिल्ला अछममा ५ सय ७७ जना बालबालिका एभआइभी संक्रमित रहेको एक संस्थाको तथ्यांकले देखाएको छ ।
अछाममा काम गर्दै आएको गंगोत्री ग्रामिण विकाश मञ्चले अछामका २० गाबिसमा गरी ५ सय ७७ जना बालबालिका एचआइभी संक्रमित रहेको जनाएको हो ।
संस्थाका कार्यक्रम संयोजक योगेन्द्र ओलीका अनुसार २४ जना बालबालिका एचआइभी पोजेटिभ रहेका छन् भने ५० जना संक्रमितका बालबालिकाका परिवारलाई सहयोग गरिएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !