Headlines News :
Home » » मिनि ट्रक दुर्घटनामा दुई जनाको ज्यान गयो

मिनि ट्रक दुर्घटनामा दुई जनाको ज्यान गयो


ईलाम, फागुन १३ – ईलामको गोदकमा शनिबार राती मिनि ट्रक दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । लक्ष्मीपुरबाट सदरमुकाम जाँदै गरेको मे १ ख ७९२ नम्बरको मिनि ट्रक सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका भारत मोतिहारीका ५० वर्षीय सिताराम राम र ईलाम पञ्चकन्याकी ४५ वर्षीया निर्मला प्रधानको उपचारका क्रममा ओम साई अस्पताल भद्रपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com