Headlines News :
Home » » सुर्खेतमा क्याम्पस तोडफोड

सुर्खेतमा क्याम्पस तोडफोड

सुर्खेत, फागुन १
सुर्खेतको वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । मध्यपश्चिम विश्व विद्यालयमा एक महिनादेखि लागेको ताला खोलेर पठनपाठन सुरु गर्न माग गर्दै विद्यार्थीहरुले मंगलबार विहान क्याम्पसमा तोडफोड गरेका हुन् ।

विभिन्न माग राखेर चार विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेपछि पठन पाठन अबरुद्ध भएको भन्दै अरु विद्यार्थी आक्रोशित भएका हुन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com