Headlines News :
Home » » १० वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

१० वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

कञ्चनपुर, फागुन १३
एक जना १० वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले श्रीपुर–७ का २२ बर्षीय धनवीर चौधरीलाई पक्राउ गरेको हो । चौधरीले शनिवार ती बालिकालाई उखु बारीमा लगेर बलात्कार गरेका प्रहरीको आरोप छ ।

प्रहरीले बालिकाको स्वास्थ्य परिक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा पठाएको छ । चौधरीका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com