Headlines News :
Home » » ट्रकले चेपेर चालकको ज्यान गयो

ट्रकले चेपेर चालकको ज्यान गयो


धादिङ, बैशाख १३ – धादिङको नौबिसे नजिक बिहीबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

काठमाडौबाट बुटवल जाँदै गरेको ना ३ ख ६३३२ नम्बरको ट्रकले चेपेर त्यही ट्रकका चालक रुपन्देहीका लेखबहादुर केसीको ज्यान गएको हो ।

ट्रक बाटोमा बिग्रिएपछि बनाउने क्रममा ओट नाघेर आफै गुड्दा केसीलाई च्यापेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com