काठमाण्डौं वैशाख १९- केहिदिन देखि स्थिर रहेको सुनको भाउ आज प्रतितोला आठसय १९ रुपैयाँ घटेको छ ।
आज छापावाला सुन प्रति तोला ५१ हजार ९ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन भने ५१ हजार ६ सय ८८ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !