Headlines News :
Home » » मोटरसाइकल ठोक्किदा एकजनाको ज्यान गयो

मोटरसाइकल ठोक्किदा एकजनाको ज्यान गयो


धरान, बैशाख १९ – सुनसरीको धरानमा बुधबार राति दुईवटा मोटरसाइकल ठोक्किदा एकजनाको ज्यान गएको छ, तीन जना घाइते भएका छन् ।

छाताचोकबाट भानुचोकतर्फ आँउदै गरेको को १२ प ७१०१ नम्वरको मोटरसाइकलसंग ठोक्किदा को ४ प ५३२४ नम्वरको मोटरसाइकल चालक धरान १८ का २३ बर्षीय उमेश मगरको ज्यान गएको हो ।
गम्भीर घाइते मगरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाइको छ ।
घाइते तीनै जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com