Headlines News :
Home » » दांतले २३ वटा बेन्च उठाएर नयाँ विश्व रेकर्ड !

दांतले २३ वटा बेन्च उठाएर नयाँ विश्व रेकर्ड !

चीनका एक तीस वर्षीय युबक ली होङग्झिओले एक अनौठो विश्व कीर्तिमान बनाएका छन् । यी ब्यक्ति पेसाले एक स्टन्टम्यान हुन ।

यी व्यक्तिले काठले बनेका २३ वटा बेन्चहरूलाइ आफ्नो दाँतले ११ सेकेण्ड सम्म उठाएर त्यहाँ उपस्थित सबै मानिसहरूलाइ आश्चर्य चकित बनाएका थिए ।

उनले दाँतले उठाएका प्रत्येक बेन्च एक मीटर लामो तथा ४५ सेन्टिमिटर उचाइ भएको थियो भने यसको प्रत्येकको तौल तीन किलो रहेको थियो ।

ली भन्दा पहिले एक अर्का व्यक्तिले यस्तै प्रकारको किर्तिमान बनाएका थिए । ती व्यक्तिले १४ वटा बेन्चहरू दाँतले उठाएका थिए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com