Headlines News :
Home » » कामसुत्रको पोष्टरमा टपलेस शर्लिन

कामसुत्रको पोष्टरमा टपलेस शर्लिन



कान फिल्म महोत्सवमा प्रदर्शन गर्न लागिएको रुपेश पाँलको चलचित्र ‘कामसूत्र थ्रीडी’ को पोष्टर लन्च गरिएको छ । यो पोष्टरमा चलचित्रकी नायिका शर्लिन चोपडालाई टपलेस देखाइएको छ ।चलचित्रमा नायिका शर्लिन चोपडा ८ जना पुरुषको अगाडी नागिंएको बताइएको छ । निर्देशक पाँलले कान फिल्म महोत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । चलचित्र भारतका केही चर्चित सिनेमासँगै महोत्सवमा सहभागी हुन लागेको हो । चलचित्रलाई भारतिय सेन्सर बोर्डले कैची लगाउने पक्का छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com