Headlines News :
Home » » बुधबारेमा हात्ती आक्रमणमा एकको मृत्यु

बुधबारेमा हात्ती आक्रमणमा एकको मृत्यु


वैशाख २९, झापा - झापाको बुधबारेमा हात्तीको आक्रमणबाट आज विहान एक वृद्धाको मृत्यु भएको छ । आक्रमणबाट बुधबारे ५ की ८४ वर्षीया कृष्णकुमारी राईको मृत्यु भएको हो । घरैमा बसिरहेका बेला बिहान जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी उनको विर्तामोडस्थित कन्काइ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com