Headlines News :
Home » » अनसनकारी अस्पताल भर्ना, औषधि खान मानेनन्

अनसनकारी अस्पताल भर्ना, औषधि खान मानेनन्


सुनसरी, बैशाख २९ – १५ बुँदे माग राख्दै १० दिनदेखि अनशनमा बसेका सद्भावना दुई कार्यकर्तालाई प्रहरीले स्वास्थ्य जाँचको लागि धरान लगेको छ ।
अनसनमा बसेका सद्भावनाका प्रवत्ता सन्तोष मेहता र देवराम मधेसी बोल्न समेत नसक्ने भएपछि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको हो ।
अस्पताल पुर्‍याईका अनसनकारीहरुले औषधी खान नमानेको प्रहरीले जनाएको छ ।
सरकारी कार्यालयहरुमा हुने भ्रष्टचार रोक्नुपर्ने र महेन्द्रनगर गाविसका सदभावना पाटीको कार्यकर्ता रामप्रसाद झामाथि भएको आक्रमणका घटनामा संग्लन दोषीलाई कार्वाही गरी पिडितलाई क्षतिपुर्ति दिनुपर्ने लगायतका माग गर्दै उनीहरु आमरण अनसनमा बसेका हुन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com